त्रिवि कानुन संकायको सूचना, सूचनासहित

काठमाडौं/२ चैत– त्रिभुवन विश्वविद्यालय कानुन संकाय डीनको कार्यालयले विद्यावारिधि कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
विद्यावारिधि गर्न चाहाने इच्छुु योग्य उम्मेद्वारहरुले चैत ३ गतेदेखि बैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । कानुन विषयमा स्नातकोत्तर तह कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको र स्तरीय जर्नलमा कम्तीमा दुुई अनुसन्धानात्मक लेख प्रकाशन गरेकाले दरखास्त दिन पाउने छन् ।

No photo description available.