मावि तहको अंग्रेजी विषयको नतिजा सार्वजनिक, नतिजासहित

काठमाडौं/२३ फागुन–शिक्षक सेवा आयोगले बिहिबार माध्यमिक तहको अंग्रेजी विषयको शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले गत असोज महिनामा सञ्चालन गरेको शिक्षक लाइसेन्स परीक्षाको मावि तहको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । अंग्रेजी विषयको परीक्षामा ११ हजार ८ सय ८३ परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।
आयोगले फागुन १३ गतेदेखि नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

http://www.tsc.gov.np/doc/1583416931English%20all.pdf