लाइसेन्स परीक्षाको मावि तहको विभिन्न विषयको नतिजा सार्वजनिक, नतिजासहित

काठमाडौं/१४ फागुन– शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको शिक्षक लाइसेन्स परीक्षाको माध्यमिक तहको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले मंगलबार माध्यमिक तहको विभिन्न विषयको नतिजा सार्वजनिक गरेको हो । ईलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, पशु विज्ञान, बाली विज्ञान, कानून, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

http://www.tsc.gov.np/doc/1582644662Electrical.pdf

http://www.tsc.gov.np/doc/1582643653Civil%20Engineering.pdf

http://www.tsc.gov.np/doc/1582643727Animal%20Plant%20Science.pdf

http://www.tsc.gov.np/doc/1582643587Plant%20Science.pdf

http://www.tsc.gov.np/doc/1582643525Kanun.pdf

http://www.tsc.gov.np/doc/1582643477Computer%20Engineering.pdf

http://www.tsc.gov.np/doc/1582643760Computer%20Science.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *