काठमाडौं/१३ फागुन–त्रिभुवन विश्वविद्यलाय व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातककोत्तर तह दोस्रो तथा चौथो सत्रको एमबीए, एमपीए, एमबीए–ई, एमबीएम, एमएचएम र एमटीटीएम परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
परीक्षा फागुन २९ गतेबाट सुरु हुनेछ ।
परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।
https://www.fomecd.edu.np/cms/dhurbas/Exam%20Schedule%202020.PDF