निमावि तह शिक्षक पदको अन्तर्वार्ता कार्यतालिका संशोधन

काठमाडौं/१९ मंसिर–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अन्तर्वार्ता संशोधन गरेको छ । आयोगले शिक्षक पदको लुम्बिनी प्रदेशको अन्तर्वाता कार्यतालिका संशोधन गरेको हो ।


आयोगको मंसिर १९ गतेको निर्णय अनुसार निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नेपाली, अंग्रेजी र सामाजिक विषयको अन्तर्वाता कार्यतालिका संशोधन गरिएको सूचना मार्फत जानकारी दिएको छ ।

हेर्नुहोस आयोगले जारी गरेको सूचना :