शिक्षक सेवा आयोगद्धारा निमावि लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)

काठमाडौं १० साउन शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । आगामी साउन २८ गते सञ्चालन गर्ने निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र सार्वजनिक गरेको हो । आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको हो ।

केन्द्र याहाँबाट हेर्नुहोला :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=172&fn=%E0%A4%A8%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B5%E0%A5%80%20%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AB%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%B2.pdf