कोरोना अपडेट:चौबीस घण्टामा ८,९८० जना संक्रमण थपिए ,१२९ जनाको मृत्यु

काठमाडौं/८ जेठ–पछिल्लो चौबीस घण्टामा ८,४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा २०,१०५ जनाको आरटीपीसीआर परीक्षण गरीएको छ ।

त्यसै गरी चौबीस घण्टामा १२९ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८४८ जनाले कोरोनालाई जितेका छन् ।