काठमाण्डौं/९ चैत– पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय विराटनगरद्वारा ईञ्जिनियरिङ र विज्ञान तथा प्रविधि संकाय अन्तर्गत् सञ्चालन हुने बीई, बी.आर्क, बीआईटी र बीसीए कार्यक्रमको दोश्रो, चौथो र छैठौं सेमेष्टर नियमित तथा आशिंक परीक्षाको परीक्षाकेन्द्र सार्वजनिक गरेको छ
।
परीक्षा आगामी चैत्र २३ गतेदेखि सञ्चालन हुनेछ ।



