सेट-१३ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/१८ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ दश अन्तर्गत भाषा÷पाठ्यक्रम अन्तर्गत पाठ्यक्रमबाट नमूना विषयगत प्रश्नोत्तर (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : अर्थ, परिभाषा, महत्व, तत्वहरु, पाठ्यक्रम निर्माणका आधारहरु र प्राथमिक तहको वर्तमान पाठ्यक्रम संरचना


अभ्यासका लागि सम्भावित नमूना प्रश्नोत्तरहरु
१. पाठ्यक्रम भनेको के हो ? पाठ्यव्रmमको परिभाषा लेख्नुहोस् । पाठ्यक्रमका कुनै ५ वटा प्रकारहरुको नाम लेखी छोटकरीमा वर्णन गर्नुहोस् ।


२. पाठ्यक्रम निर्माण किन गरिन्छ ? मानिसको जीवनयापनमा पाठ्यक्रमले पारेको प्रभावका बारेमा लेख्नुहोस् ।


३. सफल पाठ्यक्रम हुनका लागि आवश्यक पर्ने तत्वहरु के–के रहेका छन् ? पाठ्यक्रमका तत्वहरुका बारेमा वर्णन गर्नुहोस् ।
४. शिक्षण सिकाइ क्रियाकलापमा पाठ्यक्रमको महत्व के रहेको छ ? पाठ्यक्रमको प्रभावकारिताका बारेमा विश्लेषण गर्नुहोस् ।


५. पाठ्यक्रम निर्माणका आधारहरु के–के रहेका छन् ? पाठ्यक्रमले मानिसका सांस्कृतिक, सामाजिक र शैक्षिक आवश्यकताहरुलाई कसरी पूरा गर्न सक्छ ? लेख्नुहोस् ।


६. प्राथमिक तहको वर्तमान पाठ्यक्रम संरचना कस्तो रहेको छ ? यसमा परिवर्तनहरु र सुधारात्मक पक्षहरु के–के रहेका छन् ? उदाहरण सहित व्याख्या गर्नुहोस् ।


प्रश्नोत्तर हेर्नुहोस