सामाजिक र गणित विषयको मावि तहको नतिजा सार्वजनिक, नतिजासहित

काठमाडौं/२० फागुुन–शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको माध्यमिक तहको सामाजिक र गणित विषयको नतिजा सार्वजनिक गरेको छ ।
आयोग गत असोज महिनामा सञ्चालन गरेको शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगका अनुसार सामाजिक विषयमा १० हजार ७ सय ६१ जना र गणित विषयमा ५ हजार १ सय २५ जना परीक्षार्थीले परीक्षा दिएका थिए । आयोग फागुन १३ गतेदेखि लिखित परीक्षाको मावि तहको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

http://www.tsc.gov.np/doc/1583154793Social%20All.pdf

http://www.tsc.gov.np/doc/1583154755Math%20all.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *