माध्यमिक तह तृतीय श्रेणी नेपाली शिक्षक पदको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं/२० भदौं-शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको चैत १५ र असार ९ गते लिइएको खुला प्रतियोगात्मक लिखित(सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले सातै प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

यहाँबाट हेर्नुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=180&fn=open%20mavi%20%20subjective%20nepali%20result%202079.pdf