काठमाडौं/१७ भदौं-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सावैजनिक गरेको छ । २०७९ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत २६ जेठमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डले आज सार्वजनिक गरेको ४१.१२ प्रतिशत उक्तिर्ण रहेको जनाएको छ । नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमबाट हेर्न सकिने बोर्डले जानकारी दियो । बोर्डका अनुसार नेपाल टेलिकमको फोन र मोवाइल फोनबाट १६०१ डायल गरेर हेर्न सकिने छ ।




