शिक्षक सेवा आयोगको नयाँ वार्षिक कार्यतालिका सार्वजनिक ( कार्यतालिका सहित)

काठमाडौँ/५ भदौं–शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका २०७९/०८० सार्वजनिक गरेको छ । आयोगले २०७९/०८० का लागि नयाँ वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहको द्धितीय र प्रथम श्रेणीमा बढुवा असोज मसान्त सम्मा हुने, माध्यामिक, निम्न माध्यामि र प्राथमिक तृतीय खुलाको विज्ञापन असोज देखि मंसिर सम्ममा गरिसक्ने तालिकामा रहेको छ ।