काठमाडौं/८ असोज-त्रिभुवन विश्वविद्यलाय परीक्षा नियन्त्रण कार्यलयले स्नातकोत्तर तह दोश्रो वर्षको एम.वी.एस र एम.पी.एस को परीक्षा तालिका सर्वजनिक गरेको छ ।
मानविकी, शिक्षा शास्त्र र व्यावस्थापन संकाय तर्फका स्नातकोत्तर तह दोश्रो वर्ष क्याम्पस तथा प्राईभेट तर्फका आंशिक परीक्षार्थीहरुको लागि परीक्षा तालिका सर्वजनिक गरेको हो ।






