काठमाडौं/७ जेठ–पछिल्लो चौबीस घण्टामा ८,४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा २२,३५३ जनाको आरटीपीसीआर परीक्षण गरीएको छ ।
त्यसै गरी चौबीस घण्टामा १७७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ७,८९० जनाले कोरोनालाई जितेका छन् ।