चौबीस घण्टामा ८,१३६जना संक्रमण थपिए,१९६ जनाको मृत्यु

काठमाडौं/४ जेठ–पछिल्लो चौबीस घण्टामा ८,१३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी चौबीस घण्टामा १९६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ६,८९१ जनाले कोरोनालाई जितेका छन् ।