नेपाल सरकारको दिवा खाजा कार्यक्रम अनुसार विद्यार्थीहरूलाई दिवा खाजा खुवाउँदै

काठमाडौ/५ माघ- वालिङ् पेखु देउराली, स्याङ्जास्थित श्री उपल्लो पेखु माध्यमिक विद्यालयमा नेपाल सरकारको दिवा खाजा कार्यक्रम अनुसार कक्षा नर्सरी देखी ५ सम्मका विद्यार्थीहरूलाई दिवा खाजा खुवाउँदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *