सेनिटरी प्याड व्यवस्थापनका लागि बजेट हस्तान्तरण, हेर्नुहोस्, कुन स्थानीय तहले कति बजेट पायो

काठमाडौं/३ चैत–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सेनिटरी प्याड व्यवस्थापनका लागि स्थानीय तहमा वित्तिय हस्तान्तरण भएको स्थानीय तहगत वजेट तथा कार्यक्रमको विवरण सार्वजनिक गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ का लागि प्रत्येक स्थानीय तहका सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड खरिदको वित्तिय हस्तान्तरण गरेको छ ।
सरकारले गत कक्षा ६ देखि १२ मा अध्ययनरत १४ लाख ३७ हजार छात्रालाई लक्षित गरेर १ खर्ब २७ करोड ३७ हजार रुपियाँ छुटाएको छ ।

https://www.doe.gov.np/assets/uploads/files/48255f5fa89f854f3d4a67a07350b65e.pdf