प्रि-डिप्लोमा तहको नियमित र औद्योगिक प्रशिक्षार्थीको रजिस्ट्रेसन फाराम खुला

काठमाडौं/२७ मंसिर-प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि डिप्लोमा तहको नियमित र औद्योगिक प्रशिक्षार्थीहरुको रजिस्ट्रेसन फाराम खुला गरेको छ ।


शैक्षिक शत्र २०७९/०८० को भर्ना प्रक्रियामा समावेस भएका नियमित तर्फका सम्पूर्ण कार्यक्रमका विद्यार्थीहरुको लागि रजिस्ट्रेसन फाराम खुला गरेको हो ।