त्रिविद्धारा बिएस्सी सिएसआईटी प्रवेश परीक्षाको केन्द्र सार्वजनिक(केन्द्रसहित)

काठमाडौं/२३ कार्तिक-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानलेले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि ( बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।


त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान,डीनको कार्यालयबाट कार्तिक २९ गते मंगलबार दिनको १२ बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको जनाएको छ ।

याहाँबाट हेर्नुहोस केन्द्र :

https://www.tuiost.edu.np/