केन्द्रको विद्यालय शिक्षा सम्बन्धी गतिविधि प्रकाशित

काठमाडौं/१ भदौ-शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा सम्बन्धि गतिविधि ५६ अङ्क २ पूर्णाङ्क २६१ प्रकाशित गरेको छ । विभिन्न समयमा जारी भएका सूचना र जानकारीलाई विद्यालय शिक्षा सम्बन्धि गतिविधिमा समावेस गरी प्रकाशित गरेको हो ।