काठमाडौं /२ साउन–कृषि तथा वन विज्ञान विश्वविद्यालयले सहप्राध्यापक पदपूर्तिका लागि दखास्त आव्हान गरेको छ ।
विभिन्न संकायका लागि आन्तरीक तथा खुला प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले सहप्राध्यापकमा आन्तरीक तर्फ १५ जना, खुलामा ९ जना प्रशिक्षक आन्तरीक तर्फ १ जनाका लागि आवेदन माग गरेको हो ।




