गण्डकी प्रदेशको शिक्षक बढुवाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं /२७ असार–शिक्षक सेवा आयोगले गण्डकी प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्वितिय श्रेणी र प्राथमिक तह प्रथम र द्वितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।


आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

प्रावि तह प्रथम श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=158&fn=prabi%20pratham%20gandaki%20pradesh.pdf

प्रावि तह द्वितिय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=157&fn=prabi%20diitya%20gandaki%20pradesh.pdf

निमावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=159&fn=nimna%20madhayamik%20ditiya%20gandaki%20pradesh.pdf