कर्णाली प्रदेशको निमावि र प्रावि तह शिक्षक बढुवाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं /२५ असार–शिक्षक सेवा आयोगले कर्णाली प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।


आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

प्रावि तह प्रथम श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=147&fn=prai%20pratham%20karnali%20pradesh.pdf


प्रावि तह द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=148&fn=prabi%20second%20karnali%20pradesh.pdf


निमावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=149&fn=nima%20ditiya%20karnali%20pradesh.pdf