सुदूरपिश्चम र मधेश प्रदेशको निमावि र प्रावि तह बढुवाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं /२४ असार–शिक्षक सेवा आयोगले सुदूरपिश्चम र मधेश प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) निम्न माध्यामिक द्धितीय श्रेणी र प्राथमिक तह प्रथम र द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।


आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

सुदूरपिश्चम प्रदेशको प्रावि तह प्रथम श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=143&fn=supa%20pravi%20first.pdf

सुदूरपिश्चम प्रदेशको प्रावि तह द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=144&fn=
सुदूरपिश्चम प्रदेशको निमावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=145&fn=supa%20nima%20second.pdf

मधेश प्रदेशको प्रावि तह प्रथम श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=141&fn=madesh%20pravi%20second.pdf


मधेश प्रदेशको प्रावि तह द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=141&fn=madesh%20pravi%20second.pdf


मधेश प्रदेशको निमावि तहको द्धितीय श्रेणीको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=142&fn=madesh%20ni%20ma%20vi%20%20second.pdf