निमावि र मावि प्रथम श्रेणी अन्तवार्ताको नतिजा प्रकाशित (नतिजासहित)


काठमाडौं /२२ असार-शिक्षक सेवा आयोगले आन्तरीक प्रतियोगितात्मक (बढुवा) निम्न माध्यामिक तह प्रथम श्रेणी र मावि तह प्रथम श्रेणी शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वाको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते माविको र २२ गते निमाविको सञ्चालन भएको अन्तवार्ताको नतिजा प्रकाशित गरेको छ ।

निमावि तहको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=138&fn=nimabi%20pratham%20shreni%20interview%20result.pdf

मावि तहको नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=137&fn=MABI%20PRATHAM%20SHRENI%20INTERVIEW%20RESULT.pdf