एसईईमा अङ्ग्रेजी विषयको उत्तर लेख्दा परीक्षार्थीले ध्यान दिनुपर्ने कुराहरू

काठमाडौँ /१८ चैत – एसईईको तयारी गरिरहेका विद्यार्थीहरूका लागि सहज बनाउने उदेश्यले खबर एजुकेशन अनलाईन मिडियाले विभिन्न विषयमा तयारी गर्ने भिडियो सामग्रीहरू प्रसार गर्दै आईरहेको छ ।


शिक्षक तथा विषय विज्ञहरूले परीक्षाको तयारी गर्ने तरिका, परीक्षामा लेख्ने तरिका र कुन क्षेत्रबाट कस्ता प्रश्न कसरी सोधिन्छ लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी दिनु भएको छ ।विद्यार्थीहरुलाई बुझ्न सजिलोहोस भन्ने उदेश्यले यो विषयका भिडियो सामग्रीहरु पाँच भागमा विभाजन गरिएको छ ।


हेर्नुहोस अङ्ग्रेजी विषयका भिडियो सामग्रीहरू

१. एसईई परीक्षाका लागि अङ्ग्रेजी विषयको तयारी : सिन प्यासेजमा प्रश्न कसरी सोधिन्छ र उत्तर कसरी लेख्ने ? भाग-१

२. एसईई परीक्षाका लागि अङ्ग्रेजी विषयको अनसिन प्यासेजको तयारी र उत्तर लेख्ने तरिका । भाग-२

३. एसईईमा अङ्ग्रेजी विषयको गाईडेड राईटिङ अन्तर्गत कहाँबाट प्रश्न सोधिन्छ ? भाग-३

४. एसईई परीक्षामा अङ्ग्रेजी विषयको फ्री राईटिङ लेख्ने तरिका । भाग-४

५. एसईई परीक्षामा अङ्ग्रेजी विषयको ग्रामर अन्तर्गत तयारी गर्ने तरिका । भाग-५