विदेश अध्ययनमा जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड लगे

nepali money

काठमाडौं/२९ असोज – विदेश अध्ययनका लागि ३२ अर्ब ७६ करोड बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार शिक्षा तर्फ सो रकम बाहिरिएको हो ।


अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस पूर्णपाठ