प्रावि तहको करार शिक्षकको सूची प्रकाशित, सूची सहित

काठमाडौं/१४ पुस– शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको पर्सा र ओखलढुंगा जिल्लाको सूची सार्वजनिक गरेको छ ।
आयोगले पर्सा जिल्लामा सिफारिस गरेको जम्मा ५५ र करार सिफारिस संख्या २८ रहेको छ भने ओखलढुंगामा सिफारिस संख्या १ सय ५५ जना र करार सिफारिस संख्या ७८ रहेको छ ।
आयोगले खुल्ला प्रतियोगिताद्धारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापन बमोजिमा स्थायी नियुक्तिका लागि सिफारिस नभएका निम्न उम्मेद्धारहरुको नामनामेसी विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को २४ बमोजिम करार शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आयोगले प्रकाशन गरेको हो ।

http://www.tsc.gov.np/doc/157767929213.%20Okhaldhunga%20_0761013%20Karar.pdf

http://www.tsc.gov.np/doc/157762779537.%20%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A4%BE%20%E0%A4%95%E0%A4%B0%E0%A4%BE%E0%A4%B0%20%E0%A4%B8%E0%A5%81%E0%A4%9A%E0%A5%80.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *