परीक्षा तालिका सार्वजनिक, तालिका सहित

काठमाडौं/१ पुस– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत मास्र्टस अफ बिजनेश स्टडिज (एमबीएस) चौथो सत्रको पुनः मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक भएको छ ।
एमबीएस चौथो सत्रको मौका परीक्षा पुस ११ गतेदेखि पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *