परीक्षा तालिका सार्वजनिक, तालिका सहित

काठमाडौं/२५ मंसिर– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नातकोत्तर तह भौतिक शास्त्र विषय दोस्रो वर्ष चौथो सत्रको परीक्षा तालिमका संशोधन गरेको छ ।
संशोधित परीक्षा तालिका अनुसार भौतिक शास्त्र विषय दोस्रो वर्ष चौथो सत्रको परीक्षा पुस २५ गते दिउँसो १२ बजेबाट सुचारु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *