दरबन्दी मिलान तथा पुनर्वितरण सम्बन्धि सूचना

काठमाडौं/३० भदौ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र शैक्षिक योजना तथा विकास महाशाखाले शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरणको कार्य कार्तिक महिना भित्र सम्पन्न गर्नुपर्न बताएको छ । भदौ ४ गतेको मन्त्रिपरिषद्को शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण सम्बन्धि निर्णय अनुसार स्थानीय तहगत शिक्षक दरबन्दी कायम भईसकेको र सोही निर्णयका आधारमा स्थानीय तह अन्तर्गतका विद्यालयहरुमा प्राथिमक र निम्न माध्यमिक तहको दरबन्दी पुनर्वितरणमा सहयोग पुर्‍याउनक लागि आधार तयार गरेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *