भदौ मसान्तसम्म शिक्षण संस्था बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौ/ १५ भदौ – सरकारले भदौ मसान्तसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरको हो । यसअघि भदौ १५ गतेसम्मका लागि शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर कोभिड- १९ संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *