छात्रवृत्ति मनोनयन सम्बिन्धि विश्वविद्यालयको सूचना


काठमाडौं /४ भदौ – कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तहको बिएस्सी फरेस्ट्रि र बिएस्सी एग्रिकल्चरको छात्रवृत्तिको योग्यताक्रम सूचि र मनोनयनको सम्बिन्धिको नाम सार्वजनिक गराएको छ । मनोनयन शिक्षा मन्त्रालयको वेभ साइडबाट हेर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *