सीटीईभीटीका स्थगित परीक्षाहरु भदौकाे दाेस्राे सातादेखि

काठमाडौं/१३ साउन- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सीटीईभीटी) भक्तपुरले स्थगित परीक्षाहरु भदौकाे दाेस्राे सातादेखि सञ्चालन गर्ने भएकाे छ ।

सरकारले साउन ६ गते लकडाउन अन्त्य भएकाे घाेषणा गरेसँगै सीटीईभीटीले पूर्व निर्धारित परीक्षाहरु सञ्चालन गर्ने भएकाे हाे । सरकारले ताेकेकाे भाैतिक दूरी र स्वास्थ्य सम्बन्धि सुरक्षाका मापदण्डकाे पालना गर्दै परीक्षा सञ्चालन गर्ने सीटीईभीटीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *