त्रिवि इन्जिनियरिङकाे परीक्षा भदौमा

काठमाडौं/ ७ साउन- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्था डीनकाे कार्यालयले स्थगित स्नातक र स्नातकोत्तर तहकाे परीक्षा भदौबाट लिने भएकाे छ ।

त्रिवि इन्जिनियरिङ संस्थानले जारी गरेकाे सूचना अनुसार स्नातकाेत्तर तहकाे भदौ ७ गतेदेखि र स्नातक तहकाे भदौ १५ गते देखि सुरु गर्ने जनाएकाे छ । साउन १५ भित्र विस्तृत जानकारी दिने जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *