बटुवलमा रहेको ह्वाइट हाउसको निशुल्क ब्रिज कोर्ष

बटुवल/ ४ साउन – प्रदेश पाँचको राजधानी बटुवलमा रहेको ह्वाइट हाउस एजुकेशन जोनले एप सहित ब्रिज कोर्ष सञ्चालन गरेको छ ।

लकडाउनको अवस्थामा एसईई दिएका विद्यार्थीलाई ब्रिज कोर्ष लिन समस्या भएकाले एप मार्फत कक्षा सञ्चालन गरिएको हो । देशभर शाखा सञ्जालहरु रहेको ह्वाइट हाउसले निशुल्क रुपमा कोर्षहरु सञ्चालन गरिरहेको छ ।

आफ्टर एसईई इन्ट्रान्स पकेट ब्रिज कोर्ष नामक एप मार्फत एक महिनादेखि अनलाइन ब्रिज कोर्ष सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *