परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/९ मंसिर– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा शाखाले चार बर्षे स्नातक तह कम्प्युुटर विज्ञान तथा सूचना प्रविधि (बिएससी आईटी) विषय चौथो वर्ष सातौं शत्रको परीक्षाफल सार्वजनिक गरेको छ ।
परीक्षा असार/साउन महिनामा सञ्चालन भएको थियो ।

https://media.edusanjal.com/uploads/Exam%20Result%20of%20BSC.%20CSIT%204th%20year%207th%20sem.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *