लकडाउनको समयमा बालबालिकालाई घरबाटै सिकाउन सकिने पुस्तक, पुस्तक सहित

काठमाडौं/९ बैशाख–नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अभिभावकका सहयोगका लागि बालबालिकालाई घरमै गराउन सकिने सिकाई क्रियाकलाप संग्रह गरिएको पुस्तक सार्वजनिक गरेको छ ।
केन्द्रले लकडाउनको समयमा अभिभावकले बालबालिकालाई घरमै सिकाउने सकिने क्रियाकलापहरुलाई उक्त पुस्तकमा समेटिएको जनाएको छ । केन्द्रले पूर्व प्राथमिक र कक्षा एकका विद्यार्थीहरुलाई लक्षित गरी पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रममा आधारित विभिन्न सिकाई क्रियाकलाप अभिभावकले घरमै गराउन सक्ने गरी पुस्तक सार्वजनिक गरेको हो ।

पुस्तकका लागि यहाँ क्लिक गर्नुहाेस्।

https://www.doe.gov.np/assets/uploads/files/7ace6482a695bdc85fd5fa2c0f075bac.pdf

https://www.doe.gov.np/assets/uploads/files/96d7923cbe43aee7ed67d135d4a5b08c.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *