पाटन कलेजले अनलाइन कक्षा सञ्चालन गर्ने


काठमाडौं/८ बैशाख– पाटन कलेज फर प्रोफेशनल स्टडीज (पिसिपिएस) कलेजले अनलाइन कक्षा सञ्चालनमा ल्याउने भएको ।
कोरोना भाइरसका कारण कलेज बन्द भएपछि कलेजले आफ्ना विद्यार्थीहरुका लागि कलेजले २५ मार्चदेखि अनलाइन कक्षा सुरु गर्ने लागेको हो । कलेजका अनुसार अनलाइन कक्षाहरु विश्वविद्यालयको सफ्टवेयर ब्रिइयोमार्फत सञ्चालन गरिनेछ ।
पाटन कलेजले शिक्षा मन्त्रालयको स्वीकृती प्राप्त गरी बेलायतको युनिभरसिटी अफ बेडफोर्डसायरको सम्बधनमा बिस्सी कम्पुटर साईन्स एण्ड साफ्टवेयर इन्जिनिएरिङ्ग र बिबिए जस्ता स्नातक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *