प्याब्सन बुढानिलकण्ठ नगर कमिटि द्वरा २ लाख ५ हजार ५ सय ५५ सहयोग


काठमाडौं/२६ चैत-प्याब्सन बुढानिलकण्ठ नगर कमिटिले बुढानिलकण्ठ नगरपालिका विपद व्यवस्थापन कोषमा २ लाख ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ।


प्याब्सन केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी र प्याब्सन बुढानिलकण्ठ नगर कमिटिका अध्यक्ष खेमराज घिमिरेले संयुक्त रुपमा नगरपालिकाका प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरेका हुन्।


प्याब्सनले सामाजिक उत्तरदायित्व अन्र्तगत सो रकम हस्तान्तरण गरेको प्याब्सन बुढानिलकण्ठका अध्यक्ष घिमिरेले बताए । साथै नगरपालिकालाई अन्य सहयोग आवस्यक परेमा पुन सहयोग गर्ने पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *