काठमाडौँ /१७ बैशाख – नेपाल शिक्षक महासङ्घ र सरकारबिचको सहमति भएको छ । सहमतिमा हस्ताक्षर नभएपनि केही मागहरु मन्त्रिपरिषद्बाट सम्बोधन गर्न सरकार तयार भएपछि सहमति भएको हो ।
मन्त्रिपरिषद्बाट शिक्षकहरुका माग सम्बोधन गरेपछि औपचारिक जानकारी दिइने बताइएको छ ।