परीक्षा आवेदन सम्बन्धि सूचना, सूचनासहित

काठमाडौं/३० फागुन–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन सस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी (बीआईटी) विषय प्रथम वर्ष प्रथम सत्रको परीक्षा आवेदन फारम भर्न सूचना जारी गरेको छ ।
विद्यार्थीहरुले चैत २७ गतेसम्म परीक्षा आवेदन फारम भरेर बुुझाउन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *