मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन(एम.पि.ए)को नतिजा सार्वजनिक, याँहा हेर्नुहोस नतिजा


त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले स्नाकोत्तर तह अन्तर्गत मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन(एम.पि.ए) को दोस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा २०७५ साल माघ २० बाट सञ्चालन भएको थियो ।

नतिजा हेर्न याँहा क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *