केहीबेरमा एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौँ /२१ असार-राष्ट्रिय परीक्षा बोर्डले आज ४ बजे भित्र एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । नतिजाको सवालमा अहिले राष्ट्रिय परीक्षा बोर्ड कार्यालयमा बैठक जारी रहेको र कही बेरमा बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने तयारमा बोर्ड रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *