मावि तहको कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक, नतिजा सहित

काठमाडौं/१५ फागुन–शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको शिक्षक लाइसेन्स परीक्षाको मावि तहको कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले फागुन १३ गतेदेखि शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
यसरी हेर्न सकिन्छ नजिता

कार्यालय सञ्चालन तथा लेखा विषयकाे नतिजा

http://www.tsc.gov.np/doc/1582790759Account%20Mavi.pdf

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *