कक्षा १ देखि एसईईसम्म १० जना विद्यार्थी पढाउने एलिजाको घोषणा

काठमाडौँ /११ बैशाख-एलिजा गौतमले १० जना गरिब, असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउने भएकी छिन । कक्षा १ देखि एसइईसम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएकी हुन् ।


गौतमले सुकेधारामा रहेको सेन्ट देविस ईंग्लिस स्कूलका १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भएकी हुन् । उक्त विद्यालयमा एलिजाले पढेकी थिइन ।


आइतबार विद्यालयमा आयोजित एक समारोहकाबीच विद्यालय व्यवस्थापन टिमसँग सम्झौता गर्दै शिक्षा क्षेत्रमा योगदान पु¥याउने आफ्नो चाहना पूरा भएको बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *