काठमाडौं/१ बैशाख-विश्वविद्यालय अनुसन्धान आयोगले खुला तथा समावेशी पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्रतियोगितात्मक परीक्षाद्धारा स्थयी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
लोक सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार आयोगमा रिक्त रहेका केही पदमा खुला, समावेशी प्रतियोगिताद्धारा स्थयी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको छ ।
