प्राथमिक तह शिक्षक पदका लागि खुला गरिएको विज्ञापनमा संशोधन

काठमाडौं/१ बैशाख-शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनमा संशोधन गरेको छ । आगोगले शिक्षक पदका लागि चैत ९ गते गरेको विज्ञापनमा संशोधन गरेको हो ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही जिल्लाको पदहरुमा संशोधन भई आएकोले साविक पदहरुमा संशोधन गरिएको जजाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *