विशेष छात्रवृत्ति कार्यक्रमहरुको प्रवेश परीक्षाको परीक्षा केन्द्र कायम

काठमाडौं/१२ चैत-प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमहरुको प्रवेश परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ । २०७९ चैत १८ गते सञ्चालन हुने डिप्लोमा/प्रमाणपत्र तह एवम् प्रि-डिप्लोमा तहको प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमहरुको प्रवेश परीक्षाको परीक्षा केन्द्र कायम गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *